Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


५ जना कोरोना संक्रमित थपिए

काठमाडौं । थप ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शनिबार ४ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३५ रहेको छ ।