Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


सिन्धुलीमा लकडाउनको उच्च पालना, १ सय ७६ जना क्वारेन्टाइनमा

सिन्धुली । सिन्धुलीमा लकडाउनको उच्च पालना सहित विशेष सतर्कता अपनाइएको छ । जिल्ला प्रवेश गर्ने मुख्य नाकाहरुमा सुरक्षा कडा गरिएको छ भने सिन्धुलीमाडीलगायत प्रमुख बजारहरुमा खाद्यान्न पसलहरु बाहेक सबै व्यापार व्यवसाय बन्द गरिएको छ । जिल्लामा १७९ वेडको क्वारेन्टाइन र ३३ वेडको आईसोलेसन वार्ड स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले जानकारी दिइन् ।…