Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


भोजपुरमा दुई सय २५ क्वारेन्टाइन र ३० आइसोलेशन बेड निर्माण

भोजपुर । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा हालसम्म दुई सय २५ क्वारेन्टाइन बनाइएको छ । दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह रहेको भोजपुरमा जिल्लाभरी दुई सय २५ क्वारेन्टाइन र ३० आइसोलेशन बेडको निर्माण गरिएको हो । सदरमुकाम भोजपुरमा ९५, षडानन्द नगरपालिकामा ३०, अरुण गाउँपालिकामा ४०, हतुवागढी गाउँपालिकामा २०, साल्पाशिलिछो गाउँपालिकामा…