Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


थप तीनजना कोरोनाका संक्रमित फेला, नेपालमा संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं, चैत २२ । कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण थप तीनजनामा देखिएको छ । मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखन्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । महिला यसअघि कैलालीमा संक्रमित भेटिएका…