काठमाडौं, चैत २५ । अक्सिजन सिलिण्डरको अभावका कारण समस्यामा परेकी कपनकी एक बिरामीलाई शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको सचिवालयले सहजीकरण गरिदिएको छ । निमोनिया र दमकी बिरामी ७३ वर्षीया जसुदा भण्डारीलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउन सहजीकरण गरिएको राज्यमन्त्री मानन्धरका स्वकीय सचिव जयप्रकाश श्रेष्ठले जानकारी दिए “लकडाउनका कारण समस्यामा परेका वृद्धवृद्धाका लागि आवश्यक औषधिलगायतका प्रबन्ध मिलाउन…