Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेपालमा हालसम्म २३ सय ६६ जनाको नमुना परीक्षण, संक्रमित थपिएनन्

काठमाडौं, चैत २६ । सरकारले कोरोना संक्रमित बिरामी पत्ता लगाउन  सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा नमुना संकलनको दायरा बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म उच्च जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, अछाम, दिपायल, जुम्ला र सुर्खेतबाट ८०२ जना व्यक्तिको नमुना संकलन भएको…