बाग्लुङ । बागलुङमा कारोनाको उच्च जोखिम बढेपछि आजबाट कोरोना संक्रमणको र्यापिड टेष्ट शुरु गरिंदैछ । एक हजार जनाको र्यापिड टेष्ट गर्ने किटसहित स्वास्थ्य मन्त्रालयको टोली जिल्ला आइपुगेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले जानकारी दिए । स्वास्थ्यकर्मीसंगै २ थान भेण्टिलेटर, १ सय थान पीपीई, एक हजार थान मास्क र एक हजार थान र्यापिड टेष्टका…