बाजुरा । एक बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँले रुघाखोकीको संक्रमणले थला परेका छन् । सातादेखि फैलिएको रुघाखोकीको संक्रमणले तीन सय बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने…