बागलुङ, चैत २० । पछिल्लोपटक कोरोनाको संक्रमण देखिएकी बागलुङकी महिला बेल्जियमबाट स्वदेश फर्किएको खुलेको छ । बागलुङ नगरपालिका–३, गौडाकोट निवासी ती महिला बेल्जियममा रहेकी छोरीलाई भेटेर फर्किएकी हुन् । यसअघि, कतार एअरवेजको फ्लाइट नम्बर ६५२ मार्फत् नेपाल आएका दुई युवतीमा पनि कोरोना संक्रमण भेटिएको थियो । छोरी भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण…