Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


सर्लाहीमा १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ

सर्लाही । सर्लाहीको धनकौलमा १४ वर्षीय बालकको आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ । सर्लाहीको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका एक बालकको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरिएकोमा कोरोना संक्रमण रहेको पाइएको छ । चैत २३ गते भारतबाट आएका ती बालकको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । ती बालकसँगै क्वारेन्टाइनमा राखिएका अर्का एक पुरुषको रिपोर्ट भने नेगेटिभ…