जनकपुर, बैशाख ६ । जनकपुरमा लुकीछिपी जथाभावी पैसा फालेर भाग्ने मध्येकी एक महिलाको कोरोना भाइरस परीक्षणमा पोजेटिभ देखिएको छ । प्रहरीले शनिबार पक्राउ गरेका दुबै महिलालाई गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको प्रादेशिक अस्पताल जनकपुर स्रोतले पुष्टि गरेको हो । दुबै जनाको पिसिआर विधिबाट पनि परीक्षण गरिँदै छ । अस्पतालमा भर्ना भएकामध्ये ३ जनामा आरडिटी…