Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


उदयपुरमा सेनाको स्वास्थ्य टोलीद्वारा स्वाब संकलन

उदयपुर, वैशाख ८ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले कोरोना संक्रमित क्षेत्र त्रियुगा नगरपालिका–३, भुल्केमा स्वाब संकलन थालेको छ । नेपाली सेनाको छाउनीस्थित अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा रहेको स्वास्थ्य टोलीले मस्जिदनिकट बस्तीका १५२ जनाको स्वाब संकलन गरेको हो । २५२ जनाको स्वाब संकलन गर्ने लक्ष्य लिएको सेनाले १५२ जनाको स्वाब संकलन भएको र…