Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


बर्दियामा काम गर्ने दुई भारतीयसहित एक नेपालीमा कोरोना पोजेटिभ, कोठियाघाट लक गरियो

- केशव कोइराला/ ईमेज  बर्दिया । राजापुर नगरपालिका वडा नं १० स्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा निवासी दुई जना मजदुरमा कोरोना पोजेटिभ पाइएको हो । लकडाउनका अवस्थामा केही दिनअघि भारत स्थित आफ्नो घर पुगेका उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजिटिभ…