विराटनगर, बैशाख १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय शैयाको विशेषे कोरोना अस्पताल तयार भएको छ । कोरोना संक्रमणको दर बढेसँगै प्रतिष्ठानमा अप्रेसन थिएटरसहितको सुविधा लेबल थ्री स्तरको छुटै कोरोना अस्पताल तयार भएका हो । प्रतिष्ठानले मंहाराजगंञ्जस्थित टिचिङ अस्पताल र नेपालगंञ्ज मेडिकल कलेज लेबल थ्रीको छुटै कोरोना अस्पतालसंगै धरानमा पनि थ्रीको…