Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


रौतहटमा दुई जनामा कोरोना संक्रमण देखियो

काठमाडौं । रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवानी नगरपालिका १ का दुई जनामा कोरोना संक्रमण भएको पाइएको छ। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको वृन्दावन नगरपालिका प्रमुख रामस्नेहि यादबले जानकारी दिए ।  भारतको कोलकोताबाट फर्केका २५ वर्षीय पुरुष चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए। जनकपुरको प्रादेशिक टोलीले गरेको र्‍यापिड…