Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


कोरोनाको ‘इपिसेन्टर’ उदयपुरमा स्वाब परीक्षणमा उदासिनता

उदयपुर । उदयपुर कोरोना भाइरसको पर्याप्त नमूना परीक्षण हुन सकेको छैन । त्रियुगा नगरपालिकाको भुल्केमा २ महिलासहित २८ जनामा कोरोना संक्रमण भएको पुष्टि हुँदासमेत छिमेकी कसैको पनि नमूना स्वाब संकलन तथा परीक्षण हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले पीसीआरबाट ४ सय ९० जना पुरुष र १ सय ८० जना महिलाको नमूना संकलन भएको …