उदयपुर, वैशाख २४ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केका ३३४ जनाको थ्रोट स्वाब नमुना संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले संक्रमित समुदायबाट २३८ र अन्य समुदायबाट ९६ जनाको नमुना स्वाब संकलन गरेको जनाएको छ । संकलित स्वाब नमुना विराटनगर पठाइने स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । यसअघि, उदयपुरमा ३३८ महिला र ६६५…