काठमाडौं, वैशाख २५ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले परीक्षणको दायरा नबढाउने हो भने कोरोना संक्रमितको दर बढ्नसक्ने बताएका छन् । हामीसँग कुरा गर्दै उनले धेरैभन्दा धेरै व्यक्तिको परीक्षण नगरी जोखिम कम भयो भन्न नसकिने बताए । नेपाल चिकित्सक संघ सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्दै उनले चिकित्सकलाई आवश्यक पर्ने सुरक्षा सामग्रीहरु…