काठमाडौं, बैशाख २८ । सरकारले विश्वव्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमण फैलन नदिन नेपालमा बन्दाबन्दी घोषणा गरेर लागु गरेको ४८ दिन भएको छ । यसबीचमा गरिएको परीक्षणमा ११० जनामा संक्रमण देखिएको छ भने २८ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या…