Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एक विरामी कोरोना पोजिटिभ देखिएपछि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीले पनि गराए कोरोना परीक्षण

काठमाडौं, जेठ १ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना संक्रमण परीक्षण गरिएको छ । अस्पतालमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मी र कर्मचारीको पनि कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलन गरिएको हो । वैशाख ३० गते भर्ना भएकी नाक कान घाँटीकी विरामी ६ वर्षीया बालिकाको शल्यक्रियापूर्व कोरोना…