खिलनाथ ताजपुरिया (इमेज) काठमाडौं, जेठ १७ । बन्दाबन्दी लम्बिँदै जाँदा अस्पतालहरुमा रगतको अभाव हुन थालेको छ । बिरामीहरुलाई रगत अभाव नहोस् भनेर विभिन्न संघ–संस्थाहरुले अहिलेको विषम परिस्थितिमा पनि रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन् । सामान्यतया अस्पतालमा भर्ना भएका बिरामीहरुको रगत अभावैले अकालमै ज्यान जाने घटना बेलाबखत बाहिरिने गर्दछ । रक्तदान कार्यक्रममार्फत् नै रगत संकलन हुँदै…