काठमाडौं, जेठ १८ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आउँदो पुस्तालाई धूमपान र निकोटिनरहित बनाउनुपर्नेमा जोड दिए । विश्व धूमपानरहित दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उनले धूमपान र निकोटिनरहित गर्न आजकै दिनदेखि सबैले आ–आफ्नो क्षेत्रबाट क्रियाशील हुनुपर्नेमा जोड दिए । सन्देशमा उनले स्वस्थ र दीर्घायु बन्नका लागि सुर्तीजन्य पदार्थको सेवन र प्रयोग…