बाँके, जेठ १९ । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार मृतक र घाइते सबैको स्वाब सङ्कलन गरेर कोरोना भाइरसको परीक्षण गर्न लागिएको हो । “कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा मृतकमा कोरोना…