Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


बुटवलमा एकैदिन ९ जना संक्रमित डिस्चार्ज

बुटवल, जेठ २५ । बुटवलको कोरोना विशेष आइसोलेसन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई विदा गरिएको हो । डिस्चार्ज हुनेमा कपिलवस्तुका ८ जना र २ रुपन्देहीका रहेका छन् ।