११ असार २०८२, बुधबार | Wed Jun 25 2025


नेपालमा पहिलो पटक भेटियो मंकीपक्स संक्रमण

काठमाडौं । नेपालमा पहिलो पटक मंकीपक्स (एमपक्स) को संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा एक जना विदेशी महिलामा मंकीपक्सको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । ६० वर्षीया विदेशी महिलामा एमपक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण देखिएपछि नमूनाहरु संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा एमपक्स संक्रमण पुष्टि भएको हो । सङ्क्रमण पुष्टि…