Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चिकित्सक संघको बोर्ड बैठकले आवश्यक निर्णय लिन सकेन

काठमाडौं । नेपाल चिकित्सक संघको बैठकले आन्दोलनरत रेसिडेण्ट चिकित्सकहरुसँग छलफल गर्ने भएको छ । बुधबार संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भनेपनि ठोस निर्णय गर्न भने सकेन । बैठकपछि संघका अध्यक्ष डा.अनिलविक्रम कार्कीले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेबारेमा निक्र्योल गर्न सकिने बताउनुभयो । यद्यपी आवासीय चिकित्सकहरुले आन्दोलन…