काठमाडौं । ट्राफिक सप्ताह अन्तर्गत उपत्यका ट्राफिक कार्यालयले सोमबार राजधानीको गाेंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा नाक, कान, घाँटी परामर्श तथा परिक्षण गरिएको हो । सोमबार सञ्चालन गरिएको शिविरमा बसपार्कका कर्मचारी, चालक, सहचालक, तिनका परिवार र बसपार्कमा खटिने ट्राफिक प्रहरीलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा ओम अस्पताल,…