Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


आज विश्व हात धुने दिवस, नेपालमा पनि विबिध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज १५ अक्टोबर अर्थात विश्व हात धुने दिवस । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाउने गरिन्छ । सन् २००८ को अक्टोबर १५ तारिखदेखि नेपालमा यो दिवस मनाउन शुरु गरिएको हो । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना फैलाउन हरेक वर्ष यो दिवस…