Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन शुरु

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आइतबारबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आइतवार र सोमवार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र ११ गते हुने दुई दिने सम्मेलनमा स्वास्थ्य सेवा प्रवद्र्धनका लागि विभिन्न ७ विषयमा बहस हुने तय गरिएको छ । सम्मेलनमा बहसका लागि दोस्रो राष्ट्रिय स्वास्थ्य…