काठमाडौं । चिसो मौसम शुरु भएसँगै देशको एकमात्र सरकारी बाल चिकित्सालय कान्ति बाल अस्पतालमा रुघाखोकी, दम तथा निमोनिया लगायत श्वासप्रवाश्वास सम्बन्धी बिरामी बालबालिकाको चाप बढ्दै गएको छ । थोरै मात्र सावधानी अपनाउन सकिएमा संक्रमणबाट जोगाउन सकिने तर बेलैमा हेक्का नपु¥याए ठूलो स्वास्थ्य जोखिम निम्तिन सक्ने चिकित्सकले बताएका छन् । हरेक वर्ष चिसो बढेसँगै विशेषगरी बालबालिकामा…