Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


अर्घाखाँचीमा आँखा उपचार केन्द सञ्चालनमा

अर्घाखाँची । अर्घाखाँचीमा पालिका स्तरमा पहिलो पटक छत्रदेव गाउँपालिकामा प्राथामिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । संविधान दिवसको अवसर पारेर गाउँपालिका– २ बल्कोटमा आजबाट सञ्चालनमा आएको छत्रदेव प्राथामिक आँखा उपचार केन्द्रको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले उद्घाटन गर्नुभएको हो । अध्यक्ष श्रेष्ठले ८ वटा वडालाई लक्षित गरेर उपचार केन्द्र संचालन गरिएको बताउनुभयो । केन्द्रमा माइनर…