काठमाडौं । काठमाडौं उपत्यकाका चारसहित ६ वटा निजी प्रयोगशालाले कोरोना भाइरसको पीसीआर विधिबाट जाँच गर्न अनुमति पाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड–१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो । काठमाडौँ उपत्यकामा…