Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


तीन माग पूरा गर्न डा. केसीको सरकारलाई तीन हप्ते अल्टिमेटम, पूरा नगरे अनशन बस्ने चेतावनी

काठमाडौं, साउन ११ । डा. गोविन्द केसीले तीन वटा माग राख्दै तीन सातामा पूरा गर्न सरकारलाई समय दिनुभएको छ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. केसीले आफूले राखेका तीन माग तीन सातामा पूरा नगरे फेरि सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबीबीएसको पढाइ शुरु गर्न, आफूसँग…