Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना पुष्टि

विराटनगर, साउन २३ । कोसी अस्पताल विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर महानगरपालिका ९ का ५८ वर्षिय पुरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । एक सातादेखि ज्वरो र खोकीको समस्या रहेपछि उनलाई अस्पतालमा भर्ना गरीएको थियो भर्ना लगत्तै अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो । कोरोनासँग मिल्दो जुल्दो…