काठमाडौं, साउन २६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ४४३ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ । मन्त्रालयकाअनुसार ४४३ जनामध्ये ४०८ जना ‘आइसोलेसन’कक्षमा, ३४ जना आइसीयु र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ४९ जना, बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा ११२, कीर्तिपु स्थित आयुर्वेदिक अस्पतालमा ८८ जना,…