बागलुङ । धौलागिरि अस्पताल बागलुङका थप दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका इमरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरीएको छ । अस्पतालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले अर्को सूचना जारी नगरेसम्म अस्पतालका इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरेको हो । अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको समेत…