काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । गएराति ललितपुर, सप्तरी, सुनसरी र रुपन्देही जिल्लामा एक एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८७ पुगेको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही…