Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


कञ्चनपुरमा सर्पदंशका तीन सय बिरामीको उपचार

काठमाडौं । कञ्चनपुरमा पछिल्लो एक वर्षमा सर्पदंशका करिब तीन सय बिरामीको उपचार गरिएको छ । नेपाली सेनाको अर्जुनी ब्यारेकस्थित सर्पदंश उपचार केन्द्र तथा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा गरेर सर्पदंशका दुई सय ९४ बिरामीको उपचार गरिएको हो । सेनाको रुद्रध्वज गण मातहत रहेको अर्जुनीस्थित सर्पदंश उपचार केन्द्रमा गत आर्थिक वर्षमा दुई सय ५१ जना बिरामीको उपचार…