Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


कपिलवस्तुमा पनि लम्पी स्किन रोगले महामारीको रुप लिदैं

सुशील गैरे कपिलवस्तु । कपिलवस्तुमा पनि लम्पी स्किन रोगले महामारीको रुप लिएको छ । गाईवस्तु एकाएक बिरामी हुने र गोठमै मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोग कपिलवस्तुमा पनि देखा परेको छ । जिल्लामा १२ हजार गाईगोरु लम्पी स्किन रोगले सङ्क्रमित भएका छन् भने ३ सय ६० गाईगोरु मरेका…