Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


कोरोना संक्रमितको अनुभव : ‘बाफ लिएँ, कागती पानी र बेसारपानी पिएँ’

दमौली । तनहुँको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई गत साउन २८ गते कोरोना सङ्क्रमण भयो । साउन २२ गते भरतपुर अस्पतालमा स्वाब परीक्षण गराउनुभएका पौडेलको कोरोना पोजिटिभ देखिएको थियो । त्यसदिनदेखि होम आइसोलेशनमा बस्नुभएका पौडल बुधबार निको हुनुभएको छ । पोखरामा गरिएको स्वाब परीक्षणमा उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कोरोनामुक्त भएपछि…