Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


काठमाडौं उपत्यकामा २३२ सहित ८५५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या १६४ पुग्यो

काठमाडौं, भदौ ९ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएसंगै मृतकको संख्या १६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मृतकमा एक महिला र छ पुरुष हुन् । यसैबीच नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार…