Logo ३० भाद्र २०८२, सोमबार | Tue Sep 16 2025


निषेधाज्ञाको एक साताको सक्दो उपयोग गर्न सरकारलाई जनस्वास्थ्यविद्को सुझाव

मीरा बस्नेत (इमेज) काठमाडौं, भदौ ४ । १२० दिन लामो 'लकडाउन' भोगेका काठमाडौं उपत्यकाका नागरिकले बिहीबारबाट फेरि लकडाउनकै परिवर्तित स्वरुप निषेधाज्ञा व्यहोर्नुपरेको छ । लकडाउनको क्रममा कोरोना संकटसँग जुध्न सरकारले जुन रुपमा तयारी गर्नुपर्दथ्यो, त्यसो हुनसकेन । समयको सदुपयोग गर्न नसक्दा स्वास्थ्य सेवाको विस्तारमा सोचेजस्तो काम हुनसकेन । जनस्वास्थ्यविद्हरुले अब सरकारले पहिलाकोजस्तो गल्ती नगरी यो…