मनाङ । एक मात्र अस्पताल १५ दिनपछि सञ्चालनमा आएको छ । जिल्ला अस्पतालका प्रमुखलाई नै कोभिड–१९ को सङ्क्रमण भएपछि दुई सातापछि पुनः सञ्चालन भएको हो । अस्पताल निर्मलीकरण पछि मात्रै सञ्चालनमा आएको हो । यही भदौ ९ गते स्वास्थ्य प्रमुख नै सङ्क्रमित भएपछि अस्पताल बन्द गरिएको थियो । स्वास्थ्य प्रमुखलगायत ७३ जनाको नमूना स्वाब सङ्कलन…