चितवन । भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको सोमबार विहान मृत्यु भएको छ । भरतपुर–६ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. प्रमोद पौडेलले जानकारी दिनुभयो । भदौ २ गते कोरोना पोजेटिभ देखिएको उनलाई भदौ ६ गते आइसीयुमा भर्ना गरी भेन्टिलेटरको सहायताले उपचार भइरहेको थियो । वृद्ध भएपनि उनमा दीर्घ रोग…