Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


एनआरएन जापानले २१ करोड बराबरको स्वास्थ्य सामग्री नेपाललाई दिँदै

काठमाडौं । जापानमा रहेकन नेपाली समुदायको सकृयतामा करिब २१ करोड रुपैया भन्दा बढीको स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरिने भएको छ । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार गैरआवासीय नेपाली संघका मानार्थ सदस्य कपिलदेव थापाको पहलमा जापानको फुजिरेव्इओ कम्पनीले नेपालको स्वास्थ्य मन्त्रालयलाई सो रकम बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो । श्रेष्ठका अनुसार…