काठमाडौं, भदौ २१ । पछिल्लो २४ घण्टा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९८० जना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८१४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका…