Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


‘सरकारको व्यवस्थापकीय कमजोरीले कोरोना संक्रमणको जोखिम बढ्दै’

काठमाडौं, भदौ २३ । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोनाभाइरस संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुले बताएका छन् । प्रयोगशालाको व्यवस्थापन, अतिआवश्यक स्वास्थ्य सामग्रीको गुणस्तर मापन र सरकारी विधि-विधानका कारण संक्रमणको जोखिम बढ्दै गएको सरोकारवालाहरुको भनाइ छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिष्ट्रार पुष्पराज खनालले प्रयोगशाला स्थापना भएपछि ल्याबको गुणस्तर जाँचमा सरकारले ध्यान नदिएको गुनासो गर्नुभयो ।…