Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


डिप्रेसनबाट बचाउँछ चियाले, क्यान्सर पीडितलाई पनि फाइदा

काठमाडौं ।काठमाडौं । बुढेसकालमा चिया पिउनु फाइदाकारक हुन सक्छ । यसले डिप्रेसनबाट बचाउन सक्छ । डिप्रेसनको खतरा वृद्ध अवस्थामा बढी हुन्छ । एक अध्ययन रिपोर्टअनुसार ६० वर्ष बढी उमेरका ७ प्रतिशतभन्दा बढी मानिस डिप्रेसनको सिकार हुन्छन् । आमरुपमा यस उमेरका मानिसमा डिप्रेसनको मुख्य कारण पैसाको अभाव, चिन्ता, सम्मानको कमी, पारिवारिक सम्बन्धमा उतारचढाव, पति वा पत्नीसँग…