काठमाडौं, भदौ २९ । सरकारले कोरोनाको लक्षण देखिएका र विपन्न संक्रमित नागरिकको मात्र उपचार गर्ने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा सोमबार बसेको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको बैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र उपचार व्यवस्थापन गर्ने र विपन्न नागरिकको मात्र निशुल्क उपचार गर्ने निर्णय गरेको हो । अन्य विरामीले भने आफनै खर्चमा उपचार…