Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


बिहानै मोबाइल हेर्नाले बढाउँछ यी रोगहरू

काठमाडौं । अहिलेको समयमा कोही पनि मोबाइल बिना बस्न नसक्ने भइसकेका छन् । मोबाइलले धेरै कुरामा सजिलो बनाए पनि यसको लत पनि बस्दै गएको छ । अहिले मानिसहरूले फोन यति धेरै प्रयोग गर्छन् कि राति अबेरसम्म मोबाइल चलाउने र बिहान उठ्ने बित्तिकै पनि मोबाइल चलाउनु नै पहिलो काम भएको छ । बिहान उठ्ने बित्तिकै मोबाइलको…